१५ कार्तिक २०८३, आइतबार

एमसीसी सम्झौताको फोटोकपी बिना शुरू हुन सकेन जसपाको औपचारिक बैठक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ फागुन । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको सम्झौताको फोटोकपी नआउँदा जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक औपचारिक रूपमा शुरू हुन सकेको छैन ।

बिहान ११ बजेदेखि बैठक बस्ने भएपछि सबै कार्यकारिणी सदस्यहरू बैठकस्थलमा पुगेका थिए । तर, हालसम्म बैठक औपचारिक शुरुआत हुन नसकेको एक कार्यकारिणी सदस्यले जानकरी दिए ।