१५ कार्तिक २०८३, आइतबार

युक्रेन–रुस तनावः किएभको आकाशमा देखियो ठूलो विस्फोटनपछि यस्तो दृश्य

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । युक्रेनको राजधानी किएभमा ठूलो विस्फोटन भएको दृश्य क्यामरामा खिचिएको छ । बीबीसीले उक्त विस्फोटन पोज्न्याकी क्षेत्रमा भएको पुष्टि गरेको छ ।

युक्रेनका अनुसार स्थानीय समयानुसार बिहान ४ बजे त्यहाँ रुसी सेना आक्रमण सुरु भएको थियो ।

बिहीवार रुसले युक्रेनमा विभिन्न दिशाबाट धावा बोलेपछि रुसी सेना बिस्तारै राजधानी किएभतिर अघि बढिरहेको बताइन्छ । दोस्रो दिन पनि रुसी कारबाही जारी छ ।

आक्रमणको डरले हजारौँ राजधानीवासीहरू किएभबाट अन्यत्र गएका छन् वा जान खोजिरहेका छन् । –बीबीसी