२९ आश्विन २०८३, बिहिबार

फिल्म खेल्न यसरी नाङ्गीन्छन् हिरोइनहरु (फोटोफिचर सहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

actress_taking_off_clothes मुम्बई । कलाकारिता पेसा भनेको आफ्नो कला प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिने खुसी पार्ने पेसा हो । यो पेसामा लागेका कलाकारलाई कला गर्न भगवानले नै सबैकुरा दिएको हुन्छ ।

त्यसैअनुसार कलाकारिता पेसाबाट सुपरस्टार समेत हुन्छन् । भारतीय चलचित्र बजार बलिउड तथा नेपालको कलिउडमा समेत थुप्रै स्टार कलाकार छन् । जसलाई कला दिएर भगवानले संसारमा पठाएको मानिन्छ ।

कलाकारितामा हाम्रो जस्तो पुरुषप्रधान समाजमा हिरोइनलाई झनै गाह्रो छ । अर्थात फिल्म खेल्न यौन सम्बन्ध राख्नुपर्ने प्रस्ताव तथा बाध्यता समेत आउँछ । अहिले त्यो परम्परा केही कम भएको छ ।

actress_taking_off_clothes_1तर, जमानमा कुनै पनि युवतीलाई अभिनेत्री बन्न सुरु देखि नै कठिन थियो । उनले आफु हिरोइन हुन शरीरका सबै लुगा खोलेर निर्देशकको अगाडी जाँच गराउनुपथ्र्यो । बाध्यताले सबै लुगा खोल्नुपथ्र्यो ।

तर अहिले जमाना फेरिएको हिरोइन बन्न युवतीहरु निर्देशकलाई आफै प्रस्ताव राख्छन् । फिल्ममा महिलाहरुलाई साँच्चिकै यौनिक पात्रकोरुपमा मात्र प्रस्तुत गरिने भनेर आलोचना हुने बलिउडमा पूराना तस्विर सार्वजनिक भएका छन् ।

५० वर्ष अघिका यी तस्विरमा फिल्म खेल्नका लागि महिलाहरुले निर्देशकको अगाडी कपडा खोल्नु पर्ने प्रष्ट देखिन्छ । सन् १९५१ का यी तस्विरले बलिउडमा कसरी महिलाहरुको अडिसन लिइन्थ्यो भन्ने देखाउँछ ।

तत्कालीन निर्देशक अब्दुल राशिद करदारले आफ्नो फिल्मका लागि महिलाहरुका शरीर जाँच गरेका थिए । उनले बलिउडका चर्चित फिल्म शाहजहां, दिल्लगी, दुलारी र दिल दिया दर्द लिया जस्ता फिल्म निर्माण गरेका थिए ।

jiya-kcअन्य निर्देशकले पनि हिरोइनलाई नाङ्गै बनाएर शरीरको नाप लिएर हिरोइन बनाउन अडिशन लिन्थे । तर अहिलेको जमानामा विभिन्न कार्यक्रमबाट छानिएर कलाकार बन्ने प्रचलन छ । एजेन्सी