
काठमाडौँ, १३ फागुन । नेकपा (एस)मा आवद्ध जनसंगठनहरूले आज काठमाडौंमा एमसीसीविरुद्ध खबरदारी सभा गर्ने भएका छन् ।
दिउँसो साढे १ बजेका लागि तोकिएको खबरदारी सभा प्रज्ञा भवन कमलादीमा हुनेछ । सभामा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, डा। सूर्यराज आचार्य र खगेन्द्र प्रसाई वक्ताका रुपमा रहनेछन् ।












प्रतिक्रिया