काठमाडौँ, १३ फागुन । नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गर्दैछ ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार, दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा साढे १२ बजे पार्टी प्रतिनिधि मण्डल आयोग जाँदैछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया