
काठमाडौँ, १२ फागुन । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार संसद बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका विषयमा सहमति जुटाउन अध्यक्ष ओलीलाई भेटे लगत्तै माओवादी अध्यक्ष प्रचण्डले पनि भेट गरेका छन् ।
नयाँबानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा प्रधानमन्त्री देउवा र एमालेबीचको छलफल सकिएसँगै प्रचण्डले ओलीलाई भेटेका छन् ।












प्रतिक्रिया