
काठमाडौँ, १२ फागुन । साताको अन्तिम दिन शेयर बजारमा भारी गिरावट आएको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ को बिन्दुमा झरेको हो ।
आजको दिन सबै कम्पनीले गुमाएका छन् । आज विभिन्न कम्पनीका ८४ लाख ९० हजार बढी कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड बढीको कारोबार भएको छ ।















प्रतिक्रिया