३० आश्विन २०८३, शुक्रबार

युक्रेन-रुस तनावः उद्धारको पर्खाइमा नेपाली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । युक्रेनको राजधानी किएभमा रहेका नेपालीहरूले सरकारले तत्कालै अन्य देशले जस्तै उद्धारका लागि जहाज पठाउनुपर्ने माग गरेका छन् ।

किएभमा व्यवस्थापनमा स्नातक अध्ययनरत एक नेपाली विद्यार्थी पेमा दोर्जे लामाले “आफूहरू उद्धारको पर्खाइमा रहेको” बीबीसी नेपालीलाई बताए ।

परराष्ट्र मन्त्रालयले बुधवार एउटा सूचना निकाल्दै अत्यावश्यक परेर युक्रेनमा बस्नुपर्नेबाहेक सबै नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको थियो ।

उसले युक्रेन नजान पनि नेपाली नागरिकहरूलाई आग्रह गरेको छ भने बुधवारसम्म ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा आएको जनाएको छ । –बीबीसी