काठमाडौँ, ११ फागुन । सत्तारुढ नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।
वुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने जनाइएको छ ।
बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया