
काठमाडौँ, १० फागुन । लागुऔषध मुद्दामा पक्राउ परेका र्यापर आशिष राना ‘लाहुरे’ जिल्ला अदालत कास्कीबाट ५० हजार धरौटीमा छुटेका छन् । उनीसहित पक्राउ परेका बाँकी तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
न्यायाधीश बाबुराम सुवेदीको एकल इजालसबाट उनी धरौटीमा छुटेका हुन् । लाहुरेलाई लागुऔषध मुद्दामा गएको पुस १५ गते पक्राउ गरेको थियो ।












प्रतिक्रिया