१६ कार्तिक २०८३, सोमबार

बलम्बुमा १४ वर्षीय किशोर मृत अवस्थामा भेटिए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १० फागुन । काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत अवस्थामा भेटिएका छन् । स्थानीय खोलामा उनको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

अहिले शिक्षण अस्पतालबाट फोरेन्सिक विज्ञसहितको प्रहरी टोली घटनास्थल जाँदैछ । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको टोली घटनास्थल पुगेको जानकारी दिएको छ ।