७ कार्तिक २०८३, शनिबार

ललितपुरमा आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदै (सूचनासहित)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । ललितपुर महानगरपालिकाले आफ्ना नागरिकलाई आज सोमबारदेखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको छ ।

महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई आज र भोलि बुस्टर डोज खोप लगाइने ललितपुर महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

महानगरपालिकाद्वारा जारी सूचनाअनुसार बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिलाई दिइने छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना–