१६ कार्तिक २०८३, सोमबार

एमसीसी टेबल भयो, एमालेको नाराबाजी कायमै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको छ ।

आइतबार बसेको बैठकमा आफ्ना मागहरु पूरा हुनुपर्ने भन्दै विरोध जारी राखेको हो ।

आज सरकारले एमसीसी पेश गर्ने दिन पनि एमाले सांसदहरुले विरोध गरेका हुन् ।