
काठमाडौँ, ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले दमन गरेको छ ।
काठमाडौँको नयाँ बानेश्वरमा संसद भवन अगाडी भइरहेको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहराले हानेको छ ।
प्रदर्शनकारीहरुले निषेधित तोड्दै ढुंगामुढा गरेपछि प्रहरीले पानीको फोहोरा हानेको हो ।












प्रतिक्रिया