१६ कार्तिक २०८३, सोमबार

एमसीसी यथास्थितिमा पास गर्न सक्ने अवस्था छैन : माधव नेपाल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका विषयमा जनताको स्तरमा बिरोध भइरहेकाले जस्ताको तस्तै सम्झौता पास गर्न नसक्ने अवस्थामा रहेको बताएका छन्।

शनिबार बसिरहेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले एमसीसी सम्झौताका दुई कुरामा ध्यान दिनुपर्ने बताएका छन् । एउटा त्यसको कन्टेन्ट र अर्को जनभावना। बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, एमसीसीका विषयमा जनताको स्तरमा बिरोध भइरहेकाले जस्ताको तस्तै पास गर्न सक्ने अवस्था छैन, ।