७ कार्तिक २०८३, शनिबार

सुनसरी काँग्रेसका चर्चित नेता एमाले प्रवेश

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । नेपाली काँग्रेसका नेता मनोजकुमार मेहता पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार मेहतालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।

ओली निवास बालकोटमा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितिमा मेहता पार्टी प्रवेश गरेका हुन् ।

मेहता अब एमालेले मात्रै मुलुकको समृद्धि गर्न सक्ने तथ्य प्रमाणित भएको भन्द एमाले प्रवेश गरेका हुन् ।