१६ कार्तिक २०८३, सोमबार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज विहान ११ बजे बस्ने भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नयाँबानेश्वरस्थित अर्याल होटेलमा बैठक बस्न लागेको हो ।

बैठकले एमसीसीबारे धारणा बनाउने बताइएको छ ।