
काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभा बैठक सुरु भएसँगै नेकपा एमालेले विरोध गरेको छ ।
शुक्रबार बैठक सुरु भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेसँगै एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।
नाराबाजीपछि सभामुख सापकोटाले संसद बैठक फागुन ८ गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।















प्रतिक्रिया