
काठमाडौँ, ६ फागुन । नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा आफ्नो अवरोध जारी राख्ने भएको छ ।
शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा आफ्ना मागहरु पूरा नभएकोले विरोध जारी राख्ने भएको हो ।
एमालेले आफूले कारवाही गरेका १४ जना साँसदहरुको विषयमा निर्णय गर्नुपर्ने माग राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।












प्रतिक्रिया