१७ कार्तिक २०८३, मंगलबार

किन सर्‍यो गठबन्धन दलको बैठक ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । बिहीबार अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णायक छलफल गर्न आयोजित सत्तारुढ गठबन्धन दलको बैठक सरेको छ ।

दिउँसो ३ बजे बोलाइएको बैठक साँझ ५ बजेका लागि सरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भएको भेटवार्तामा सहमति नभएपछि बैठक सरेको बताइको छ ।

उनीहरु आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको हो ।