१७ कार्तिक २०८३, मंगलबार

वागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ४ फागुन । वागमती प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने भएको छ ।

वुधबार सभामुख सानुकुमार श्रेष्ठले बोलाएको सर्वदलीय वैठकमा प्रदेशसभाको बैठक फागुन १६ गते राख्ने सहमति भएको हो ।

फागुन १५ गते फेरि सर्वदलीय बैठक बसेर फागुन १६ गते प्रदेशसभाको बैठक बस्ने सहमति भएको बताइएको छ ।