
सिन्धुपाल्चोक, ४ फागुन । सिन्धुपाल्चोकका नेपाली काँग्रेसका प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् ।
सुनकोसी गाउँ पालिका ६ थुम्पाखरका काँग्रेसका पुराना नेता रमेशबहादुर थापा वुधबार एक कार्यक्रमका बीच एमाले प्रवेश गरेका हुन् ।
थापालाई एमाले महासचिव शंकर पोखरेल, एमाले बागमती इञ्चार्ज काशिनाथ अधिकारीलगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।













प्रतिक्रिया