१७ कार्तिक २०८३, मंगलबार

मन्त्रिपरिषदमा पुग्यो प्रहरीमा ३ एआईजी थप्ने प्रस्ताव

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ फागुन । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटा दरबन्दी थप्न प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले ओएण्डएम गरेर प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो ।

मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरे खण्डमा प्रहरीमा एआईजीको संख्या ८ पुग्नेछ ।