
काठमाडौँ, ४ फागुन । नेकपा क्रान्तिकारी माओवादीसहित दलले आह्वान गरेको बन्दका क्रममा २१ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेका छन् ।
बुधबार एमसीसीको विरोधमा पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिँडेका २१ जनालाई प्रहरीले पक्राउ गरेको हो । धनुषामा बन्दको सामान्य प्रभाव परे पनि पूर्व–पश्चिम राजमार्गमा भने बन्दको असर परेको छ ।















प्रतिक्रिया