काठमाडौं, ५ वैशाख । बढ्दो महंगी र बेरोजगारीलाई मध्यनजर गर्दै एक बैंकमा रोजगारी खुलेको छ । नेपालमा समेत शाखा रहेको एसबीआई बैंकले २ हजार युवाहरुलाई जागिर दिने जनाएको हो ।
न्युनतम पारिश्रमिक ४० हजार तोकिएको बैंकको केन्द्रीय कार्यालय दिल्लीका लागि २ हजारको दरखास्त आव्हान गरिएको छ । भारतीय स्टेट बैंकका अधिकारीका अनुसार मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्याचुलर पास गरेका युवालाई छनोट गरिनेछ ।
बैंकले आवेदन फारम अनलाईन बाट मात्रै बुझाउन अनुरोध गरेको आगामी मे २ तारिख सम्म फारम बुझाईसक्नु्पर्नेछ । जसमा नेपाली युवाहरुलाई विशेष प्राथमिकता दिने जनाइएको छ ।
बैंकले जारी गरेको सूचना हेर्न तथा अनलाईन आवेदन फाराम बुझाउन यहाँ क्लिक गर्नुहोस् ।
















प्रतिक्रिया