
काठमाडौँ, ४ फागुन । प्रतिनिधिसभाको बैठक फागुन ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
वुधबार बसेको बैठकमा एमसीसी टेबुल हुने भनिए पनि कार्यसूचीमा परेको थिएन ।
आजको बैठकमा पनि आफ्ना मागहरु सम्बोधन नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो ।















प्रतिक्रिया