
काठमाडौँ, ३ फागुन । सत्तारुढ नेपाली कांग्रेसले पार्टीका विभिन्न भ्रातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको छ ।
मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जनाएका छन् ।












प्रतिक्रिया