१७ कार्तिक २०८३, मंगलबार

भोलिको संसद बैठकमा एमालेले के गर्ला ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वुधबार बस्ने संसद बैठकमा पनि आफ्नो अवरोध जारी राख्ने भएको छ ।

एमालेले आफ्ना मागहरु सम्बोधन नभइञ्जेल अवरोध जारी राख्ने जनाएको हो ।

एमसीसी टेबुल हुने भनिए पनि एमालेले आफ्ना मागहरु सम्बोधन नभइञ्जेल अवरोध गर्ने जनाएको हो ।

पार्टीले कारवाही गरेका १४ जना सांसदहरुको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले टुंगो नदिएसम्म अवरोध जारी राख्ने एमालेको भनाइ छ ।