काठमाडौँ, ३ फागुन । नेपाली काँग्रेसले वुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ ।
मंंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने र पक्षमा मतदान गर्ने निर्णय गरेको सहभागी एक सांसदले जनाएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया