१७ कार्तिक २०८३, मंगलबार

एमालेबिनाको सर्वदलीय बैठकमा के भयो छ्लफल ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । एमालेबिनाको सर्वदलीय बैठकमा संसद खुलाउन पहल गर्ने सहमति भएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद खुलाउन सरकार र सत्तारुढ दलहरुले गम्भिर पहल गर्ने महत्वपूर्ण सहमती गरिएको सभामुख सापकोटाले जानकारी दिए ।