८ कार्तिक २०८३, आइतबार

लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिन्छौँः अध्यक्ष ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिने बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठकमा अध्यक्ष ओलील आवेश र उत्तेजनामा निर्णय नलिने बताउँदै लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिने बताए ।

सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाएको महाअभियोगको विषयमा एमालेले आफ्नो आधिकारिक भूमिकाबारे छलफल गर्न संसदीय दलको बेठक जारी छ ।