२८ आश्विन २०८३, बुधबार

तपाई पनि जान्ने की ? यौन सम्बन्धि ११ रोचक तथ्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यौनका विषयमा विभिन्न रोचक तथा अनौठा प्रसँगहरु यो दुनियामा पाइन्छन् । केही प्रसँगहरु निकै पठनीय तथा अनुकरणीय पनि हुन्छन् भने कतिपय घिनलाग्दा वा आपराधिक प्रकृतिका पनि पाइन्छन् ।

विश्वमा यौनका विषयमा दिनहुँ विभिन्न अध्ययन अनुसन्धान भैरहेका छन् र नयाँ तथ्यहरु सार्वजनिक पनि रोकीएका छैनन् । यौनसगँ सम्बन्धित ११ वटा यौन तथ्य प्रस्तुत गरेका छौँ, जो अध्ययनबाट पुष्टी भएका हुन् ।

१. झण्डै ५६ प्रतिशत पुरुषहरुले कार्यस्थलमै महिला सहकर्मी वा अरु कुनै महिलासँग यौनक्रिडा वा अन्य यौन सम्बन्धि क्रियाकलाप गर्छन् ।

२. सम्भोगका बेला पुरुष भन्दा महिला बढि अश्लील बोल्छन् ।

३, सेक्स चिसोको औषधि पनि हो, यदि तपाइँलाई रुघा लागेको छ भने सम्भोग त्यसको प्राकृतिक ओखति हो ।

४. सम्भोगका बेला पुरुषलाई चरमोत्कर्षमा पुग्न औषतमा २-५ मिनेट लाग्छ भने महिलालाई १२ मिनेट लाग्छ ।

५. केवल १७ प्रतिशत महिलाले मात्र सम्भोगका बेला चरम आनन्द प्राप्त गर्छन् ।

६. सुखमय तथा सक्रिय यौनजिवन बिताइरहेका पुरुषहरु ८० वर्षभन्दा बुढो उमेरसम्म बाँच्न चाहन्छन् ।

७. महिलाको लागि सम्भोगको चरम आनन्द टाउको दुखाइएको प्राकृतिक औषधि हो ।

८. विश्वमा हरेक दिन झण्डै १० करोड पटक सेक्स हुन्छ ।

९. पुरुषमा चरमोत्कर्ष केवल केही सेकेण्ड मात्र रहन्छ तर भाले सुँगुरमा भने ३० मिनेटसम्म चरमोत्कर्ष रहीरहन्छ ।

१०. ३० प्रतिशत महिलाहरु ८० वर्षभन्दा बढी उमेरका भैसक्दा पनि आफ्नो पार्टनर सँग सम्भोग क्रिडा गर्छन् ।

११. आधा घण्टाको सेक्सले २०० क्यालोरी उर्जा नष्ट हुन्छ भने एक मिनेटको चुम्बनले २६ क्यालोरी उर्जा नष्ट हुन्छ

–एजेन्सी