८ कार्तिक २०८३, आइतबार

वैशाख ९ गतेदेखि एसईई हुने

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको वुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बोर्डले परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जनाएको छ ।

स्थानीय तहको निर्वाचनसँग परीक्षा नजुधोस् भनेर वैशाख ९ देखि सञ्चालन गर्न लागिएको जनाइएको छ ।

बोर्डले विद्यार्थीहरुलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको तालिका सार्वजनिक गरेको जनाएको छ ।