८ कार्तिक २०८३, आइतबार

टिचिङले ढिलो सेवा सुचारु गर्दा रोकियो : चम्सुरीको मिर्गौला प्रत्यारोपण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । मंगलबार प्रत्यारोपण हुने भनिएको ‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण कार्य तत्काललाई रोकिएको छ।

कोभिड १९ संक्रमणको कारण देखाउँदै शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवामा ढिलाई गरेपछि चम्सुरीसहितका अन्य बिरामीहरुको मिर्गौला प्रत्यारोपण कार्य रोकिएको हो ।

यसबारे चम्सुरीले भनिन्, ‘कोरोनाको कारणले गर्दा सबै तयारी रोकियो । अबको तीन सातापछि मिर्गौला पाउँछु होला ।’ आठ महिनाअघि उनका दुबै मिर्गौला फेल भएका थिए ।