८ कार्तिक २०८३, आइतबार

चन्द्र गुरुङद्वारा राप्रपा परित्याग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । राप्रपाका पूराना नेता चन्द्र गुरुङले पनि राप्रपा परित्याग गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । गुरुङलले सञ्जालमार्फत छन्, ‘राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ ।

आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु । सबैको जय होस् ।’ यस्तै हिजोमात्रै पूर्व अध्यक्ष कमल थापाले राप्रपा त्यागेको घोषणा गरेका थिए ।