८ कार्तिक २०८३, आइतबार

सुनको मुल्य फेरि आकाशियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । आज थप ३०० रुपैयाँले बढ्दै सुनको मुल्य ९३ हजार ४०० रुपैयाँ पुगेको छ।

यसअघि सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।