
काठमाडौँ, २४ माघ । रौतहटमा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा २ जना प्रहरी घाइते भएका छन् ।
इशनाथ नगरपालिका–५ लक्षमीनिया गाउँमा पूजापछि विद्यार्थीहरुले सरस्वतीको मूर्ति सेलाउन जाँदा फरक समुदायका महिलाबाट अवरोध भएपछि झडप भएको प्रहरीले जनाएको छ ।
महिलाहरुले हानेको ढुंगा लागेर प्रहरी घाइते हुन् ।
हाल झडप भएको क्षेत्रमा बाक्लो सुरक्षा तैनाथ गरिएको छ ।












प्रतिक्रिया