
काठमाडौँ, २४ माघ । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ ।
सोमबार चाबहिलस्थित ओम दुर्गा पार्टी प्यालेसमा थापा पक्षको बैठक सुरु भएको हो ।
बैठकमा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।
थापाले नयाँ पार्टी खोल्न सक्ने बुझिएको छ ।












प्रतिक्रिया