१८ कार्तिक २०८३, बुधबार

निर्वाचनको मिति घोषणाको माग गर्दै सिंहदरबार नजिक उडाइयो कालो बेलुन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको छ ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगरेको भन्दै संघले विरोध जनाउँदै कालो बेलुन उडाएको हो ।

आइतबार सिंहदरवारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर विरोध गरेको हो ।

प्रदर्शनका क्रममा युवा संघका केही प्रदर्शनकारीलाई पक्राउ गरेको समेत जनाएको छ ।