८ कार्तिक २०८३, आइतबार

देउवा, ओली र प्रचण्डबीच बैठक सुरु

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठक सुरु भएकाे छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हाे ।

बैठकका लागि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेका हुन् ।

निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक रुपमा पहिलाेपटक बालुवाटार पुगेका हुन् ।

उनीहरुबीच विशेषगरी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसि) सहित पछिल्लाे राजनीतिक विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।