
काठमाडौं, १७ माघ । लोकसेवा आयोगले ४८२ शाखा अधिकृतलाई नियुक्तिको लागि सिफारिस गरेको छ ।
निजामति, संसद्, नेपाल वन सेवा लगायतमा आयोगले उनीहरुलाई सिफारिस गरेको हो ।
लिखित र अन्तर्वार्ता समेत सकिएको अवस्थामा समायोजन विवादमा सर्वोच्च अदालतको आदेशका कारण चार महिनादेखि नतिजा प्रकाशन रोकिएको थियो ।
हेर्नुहोस् पूर्ण विवरण















प्रतिक्रिया