८ कार्तिक २०८३, आइतबार

चुनाव गराउन नसके राष्ट्रपतिले देउवालाई अयोग्य भनि हटाउनुपर्छः सूर्य थापा (भिडियो)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ माघ । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउन नचाहेको बताएका छन् ।

आज प्राइम टाइम टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा थापाले गठबन्धनले निर्वाचन गराउन नचाहेको बताएका हुन् ।

यदि प्रधानमन्त्री देउवाले चुनाव गराउन नसके राष्ट्रपतिले अयोग्य भनि हटाउनुपर्ने थापाको भनाइ छ ।

हेर्नुहोस् पूरा अन्तर्वार्ता–