१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो उनीहरुबीच राष्ट्रपतिको कार्यालय शीलतनिवासमा भेटवार्ता भएको हो ।

यद्यपि उनीहरुबीच के के विषयमा छलफल भएको भन्ने खुलाइएको छैन ।