
काठमाडौँ, १३ माघ । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि आह्वान गरिएको छ ।
यसअघि बैठक माघ २ गते अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले माघ १७ गते दउँसो १ बजेका लागि बैठक बोलाएको जानकारी दिएका छन् ।












प्रतिक्रिया