१९ कार्तिक २०८३, बिहिबार

बागमती प्रदेशबाट राष्ट्रियसभामा गठबन्धनका दुई जना विजयी

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मकवानपुर, १२ माघ । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट सत्तारुढ गठबन्धनले विजयी हासिल गरेका छन् ।

सत्तारुढ ५ दलीय गठबन्धनका उम्मेदवारद्वय कृष्णप्रसाद पौडेल र गोमा तिमल्सिनाले जित हासिल गरेका हुन् ।