२९ आश्विन २०८३, बिहिबार

‘जाउ हिड पोखरा’मा रेखाको यस्तो लुक्स (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rekha-jiwanकाठमाडौं । चेपाली रजतपटतका सफल निर्देशक शोभित बस्नेतको फिल्म ‘जाउ हिड पोखरा’को पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक शोभित बस्नेतले ०७२ सालको सुरुवातमा आफ्नो फिल्मको नयाँ लुक्स सार्वजनिक गरेका हुन् ।

चलचित्रमा चर्चित नायिका रेखा थापा स्टारडम लुक्समा देखिएकी छिन् । यस्तो लुक्सले उनका फ्यानलाई भुतक्कै बनाउने निर्देशक बस्नेतको दाबी छ ।

चलचित्रमा नायिका रेखा थापा र नायक जीवन लुँईटेलको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा रेखा थापाको फिल्मी जिवनसँग मिल्दोजुल्दो रहेको निर्देशक बस्नेतले जानकारी दिए । यो फिल्म चाँडै नै प्रदर्शनमा आउँदैछ ।

jau-hida-pokhara1 jau-hinda-pokhara-660x323