३ कार्तिक २०८३, मंगलबार

दराजको नयाँ लोगा अनावरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ ।

दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले आजको नयाँ ब्रान्डको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् ।

विगत सात वर्षमा दराजले धेरै विकास गरेको छ र हामीहाम्रो यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा, कसरी ग्राहकको अनुभवलाई उल्लेखनीय रूपमा वृद्धि गर्न व्यवसायको रूपमागियरहरू परिवर्तन गर्दैछौं भनेर देखाउनका लागि ब्रान्डको विकास गर्ने यो सही समय भएको उनको भनाइ छ ।