९ कार्तिक २०८३, सोमबार

प्रचण्ड कोरोना संक्रमणमुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् ।

हिजो आइतबार गरिएको प्रचण्डको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका सचिवालयले जनाएको छ । गत पुस २३ गते पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको थियो ।

त्यसपछि होम आइसोलेशनमा रहेका प्रचण्डको एक हप्तामै कोरोना रिपोर्ट नेगिटिभ आएको हो ।