२ कार्तिक २०८३, सोमबार

देउवाले कोइरालालाई अबरोध गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्व लिन वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले पदाधिकारी संख्या बढ्न नदिने अडान राखेको छ ।

संस्थापन पक्षले आकांक्षीलाई मिलाउनका लागि पदाधिकारी संख्या बढाउन लागेको निष्कर्षहित देउवा पक्ष सो प्रस्तावको विपक्षमा उभिएको राजधानी दैनिकले छापेको छ ।

महाधिवेशन तयारीकै क्रममा केही दिनअघि भएको देउवापक्षीय नेताहरुको भेलामा पदाधिकारी संख्या बढाउन नहुने सुझाव अधिका‌श नेताले राखेका थिए ।