३० आश्विन २०८३, शुक्रबार

Breaking News : पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-bahadur-thapa-

काठमाडौं  पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता नेता सूर्यबहादुर थापाको निधन भएको छ ।

भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको हो । स्वर्गीय नेताका सुपुत्र समेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले निधनको पुष्टि गर्नुभएको छ ।